नेता निर्यात गर्ने कोहि भएन : सामाजिक अभियन्ता जीवनाथ खनाल

सङ्खुवासभाका सामाजिक अभियान्ता, खांदबारी नगरपालिका वडा न ८ पिप्ले निवासी जीवनाथ खनालले आफ्नो फेसबुक वालमा यस्तो लेख्नु हुन्छ :
इतिहास र ऐतिहासिक सम्पदाको तथ्यमा अरुकै दावी हुन थालेको छ । हुँदा हुँदा देशबाट पानी, बिजुली, गिट्टी, बालुवा, वनजङ्गल आदि प्राकृतिक स्रोत निर्यात हुने गरेको छ । उत्पादन निर्यात हुने गरेको छ । श्रम निर्यात हुने गरेको छ । महिला, पुरुष, बालबालिका लगायतका आम मानिस पनि निर्यात हुने गरेका छन् । उत्पादन त “नेता”को पनि हुने गरेको छ तर नेता निर्यात गर्ने कोही भएन । २०४८ देखि रजगज गरिरहेका नेता निर्यात गरेर बालेन्द्र, हर्क, गोपाल जस्ता नेता स्थापित गर्न सके देशमा जनताले चाहे अनुरुप परिवर्तन आरम्भ हुन्थ्यो कि ? गरेर बालेन्द्र, हर्क, गोपाल जस्ता नेता स्थापित गर्न सके देशमा जनताले चाहे अनुरुप परिवर्तन आरम्भ हुन्थ्यो कि ?
क्याटेगोरी : विचार/बहस, विशेष, दृस्टी कोण
ट्याग : #जीवनाथ खनाल, #दृष्टि कोण, #बिचार, #संखुवासभा, #सामाजिक अभियन्ता
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्