म कुरेर बस्छु तिमी लुकेर आउनु

पारस रावल
म कुरेर बस्छु तिमी लुकेर आउनु !
दुष्मनले देख्लान आँखा छलेर आउनु !!
फोन गर्नलाई पैसा मोवाईलमा छैन!
मिस्कल गर्छु तिमी बुझेर आउनु !!
कुरा काटने कुरौटेको कमी छैन यहाँ!
नचिनिने गरी सल ओडेर आउनु !!
घरमा पनि गाह्रो होला तिमीलाई !
साथीकोमा जान्छु भनेर ढाटेर आउनु !!
( बुढीगंगा नगरपालिका वडा नं १० बाह्रबिस बाजुरा )
क्याटेगोरी : विचार/बहस
ट्याग : #पारस रावल, #बुढीगंगा नगरपालिका, #म कुरेर बस्छु तिमी लुकेर आउनु
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्