ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा रुपेशको उमेदवारी , बहुमतले बिजय हुने ठुलो चर्चा

काठमाडौ ।देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।
चुनावका सदस्यका प्रत्यासी रुपेश गुरुङ्गको ठमेलमा श्रेत्रमा ठुलो चर्चा भइरहेको छ ।
मनाङ्गको नेस्याङ्गमा जन्मिएका रुपेशले ठमेलमा करिव २० बर्ष पर्यटन श्रेत्रमा बिताएको उनको भनाई छ ।

परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट सदस्यका लागी उम्मेदवारी दिएका रुपले ठमेलमा बिभिन्न होटल , रेष्टुरेन्ट एवं क्लवहरुको संचालन मार्फत ठमेलको पर्यटन श्रेत्रमा बिशेष योगदान दिएका छन ।
पछिल्लो समयमा संचालित नेपालकै प्रसिद्ध क्लव फारनहाईटको समेत रुपेश संचालक रहेका छन ।

क्याटेगोरी : पर्यटन
ट्याग : #रुपेश गुरुङ्ग
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्