विश्वकप : कुन-कुन टिम पुगे दोस्रो चरणमा,कुन बाहिरिए ?

काठमाडौं । रुसमा जारी विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लागेको छ । बिहीबार साँझ भएको समूह एचको खेलबाट कोलम्बिया समूह विजेता र जापान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेसँगै विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीहरुको टुङ्गों लागेको हो ।
समूहको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका र तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका टोली यस्ता छन् ।
समूह ए
विजेताः उरुग्वे
उपविजेताः रसिया
बाहिरिएकाः साउदी अरेबिया र इजिप्ट
समूह बी
विजेताः स्पेन
उपविजेताः पोर्चुगल
बाहिरिएकाः इरान र मोरोक्को
समूह सी
विजेताः फ्रान्स
उपविजेताः डेनमार्क
बाहिरिएकाः पेरु र अस्ट्रेलिया
समूह डी
विजेताः क्रोएशिया
उपविजेताः अर्जेन्टिना
बाहिरिएकाः नाइजेरिया र आइसल्याण्ड
समूह ई
विजेताः ब्राजिल
उपविजेताः स्विट्जरल्याण्ड
बाहिरिएकाः सर्बिया र स्विट्जरल्याण्ड
समूह एफ
विजेताः स्वीडेन
उपविजेताः मेक्सिको
बाहिरिएकाः दक्षिण कोरिया र जर्मनी
समूह जी
विजेताः बाँकी
उपविजेताः बाँकी
बाहिरिएकाः ट्युनिसिया र पानामा
समूह एच
विजेताः कोलम्बिया
उपविजेताः जापान
बाहिरिएकाः सेनेगल र पोल्याण्ड
क्याटेगोरी : खेलकुद
ट्याग : #कुन बाहिरिए, #दोस्रो चरणमा, #विश्वकप
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्