फेसियल हाउसको ‘तीज आयो’ बोलको गीत गीतबाट चर्चा बटुल्दै

काठमाडौं, १४ भाद्र – सुश्मा महरा सफल सौन्दर्य विद एबम् सौन्दर्य ब्यवसायीको रुपमा स्थापित नाम हो । सिर्जशिलतामा रमाउने स्वभावकी सुश्मा आफुले आर्जन गरेको ज्ञान शिप र अनुभव अरुका लागि पनि उपयोगी बन्न सकोस भन्ने सोच राख्ने गर्दछिन ।
विगत दुई दशक देखी सौन्दर्यको क्षेत्रमा सकृय रहदै आउने क्रममा उनी सौन्दर्य सम्बन्धी प्रशिक्षणमा अभ्यस्त रहने र यदाकदा स्तम्भ समेत लेख्ने गर्दै आएकी छिन् । त्यसो त काठमान्डौ उध्योग वानिज्य संघको कोसाध्यछे र काठमान्डौ मल ब्यापार संघको अध्य क्षको जिम्मेवेरीलाई वहन गर्दै उनले ब्यवसायीहरुको हकहितका निम्ती समेत काम गरेकी छिन् । पछील्लो समयमा उनै सुश्मा गीतकार एबम कलाकारको भूमिकामा देखा परेकी छिन् ।
केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको ‘तीज आयो’ बोलको गीतको म्यूजिक भिडियोले हाल युटुबमा १ लाख भ्युवरशिप पाई सकेको छ ।
अपलोड भएको छोटो समय मै उक्त गीत दर्शक एबम श्रोताको रोजाईमा पर्न सफल भएको छ । अपलोड भएको छोटो समयमा राम्रो भ्युअरशिप भएको तीज आयोले आम दर्शक एबम श्रोताको मन खिच्दै आएको छ । सुष्माको शब्द, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयम सुश्माले पनि नृत्य गरेकी छिन् । गीतको एरेञ्ज निरज श्रेष्ठले गरेका हुन् ।
क्याटेगोरी : विशेष
ट्याग : #डेव्यु गीत, #तीज आयो
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्