तारकेश्वरमा किरीया पुत्री भवन बन्ने , संसद योगेन्द्र संग्रैलाद्धारा ५० लाख बिनियोजन

काठमाडौ ।तारकेश्वर नगरपालिका वडा नं ६ स्थित रहेको गुप्तेश्वर महादेव मन्दिरमा किरीया पुत्री भवन निर्माण हुने भएको छ ।
आज एक औपचारीक कार्यक्रमका बीच काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौला र तारकेश्वर नगरपालिकाका मेयर रोमश्वर बोहोराले सो किरीया पुत्री भवनको संयूक्त रुपमा शिलान्यास गरेका छन् ।

किरीया पुत्री भवनको लागि प्रदेश सरकार र नगरपालिकाले संयूक्त रुपमा ५० लाख सम्म रकम सहयोग गर्ने सांदस संग्रौला र नगरप्रमुख बोहोराले प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको मेयर रोमश्वर बोहोरा, प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–६ का वडाध्यक्ष मधु कार्की, मन्दिर व्यवस्थापन समितीका अधयक्ष ईच्छाराम कार्की, लगायत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सो भवन निर्माणको लागि स्थानीयहरुको व्यापक सक्रियता रहेको भवन निर्माण कमिटीका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्