Techie IT
आईतबार, फागुन २३,२०७७

पशुपतिमा मूर्ति गायब, हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन


पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र आकाश क्षेत्रीले लेखेका छन् ।


क्याटेगोरी : विशेष
ट्याग : #पशुपतिका मूर्ति गायब


तपाईको कमेन्ट लेख्नुहोस्