हिउँले सेताम्ये महाभारत

काभ्रेपलाञ्चोक/ढुंखर्क महाभारत क्षेत्रमा यस वर्षको सबैभन्दा बढी हिउँ परेको छ । २३ पुस पछि शनिवार महाभारत क्षेत्र हिउँले सेताम्ये भएपछि यस क्षेत्रमा आएका पर्यटकहरु हिउँसंगै रमाएका छन् । हिउँ परेपछि कृषकहरु पनि मौसम राम्रो भएर अन्न अनाजको राम्रो उत्पादन हुने भएकोले खुसी छन् ।
हिउँमा खेल्न काभ्रे ढुंखर्कको माउण्ट महाभारत होमस्टे र महाभारत लेकतर्फ जाने पर्यटकहरुको चाप बढेको छ । विभिन्न ठाउँबाट फुलचोकी लगायत काभ्रेको अग्ला स्थानहरुमा पुग्नेको संख्या बढेको छ । हिउँ खेल्न बालबालिका देखि बृद्ध र स्वदेशी देखि विदेशी पर्यटकहरु अग्ला स्थानतिर पुगेका थिए । शनिवार परेको हिउँ महाभारत क्षेत्रमा १ हप्तादेखि १५ दिनसम्म रहने महाभारत रिसोर्ट काभ्रेका संचालक कमल नेपाल बताउनुहुन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #महाभारत
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्