रक्सी पसलबाट ९ लाख बराबरको चोरी गर्ने ब्यक्ती , बालाजु प्रहरी द्धारा पक्राउ

राजधानिको बोराटारमा अवस्थित एक मदिरा गोदाम बाट करिब ९ लाख रुपौया बराबरको रक्सी चोरी भएको छ । गोरखा पालुङटार घर भएका बिमल बाबु श्रेष्ठले संचालन गर्दै आएको मदिरा गोदाममा कोही नभएको मौका पारी चोरी भएको हो ।
प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरु गोरखा बक्राङ घर भई हाल मनमैजु बस्ने बर्ष २१ को विष्णु गुरुङ, ।तनहुँ च्याम्वास घर भई हाल मनमैजु बस्ने संजोग श्रेष्ठ र ।गोरखा देउराली घर भई हाल मनमैजुमै बस्ने दिवस वर्सिला पक्राउ गरिएको प्रहरीले बताएको छ । चोरीको मदिरा सस्तो मूल्यमा किन्ने लमजुङ विचौर को मदनकृष्ण न्यौपाने समेतलाई चोरी भएका मदिराहरु सहित तारकेश्वर न।पा(९ मनमैजु स्थितबाट नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको बालाजु प्रहरीले बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #रक्सी पसल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्