टोखामा आज खड्ग जात्रा

काठमाडौं – काठमाडौंको उत्तरी भेगमा रहेको सांस्कृतिक संरक्षित क्षेत्र टोखामा आज खड्ग जात्रा भैरहेको छ ।
साक्षात् देवी कुमारी र गणेशसहितको उपस्थितिमा भैरहेको जात्रा ऐतिहासिक तथा सांस्कृतिक केन्द्र तलेजु मन्दिरबाट भर्खरै शुरु गरिएको हो । टोखाका सांस्कृतिक मूल नाइके हेमराज श्रेष्ठका अनुसार तलेजुमा आचाजु कर्माचार्यद्वारा विशेष मन्त्रोच्चारण र पूजापछि शुरु गरिएको जात्रा टोखाबासीले हर्षोल्लासपूर्वक मनाइरहेका छन् ।
टोखाली जनजीवनका विभिन्न थरको प्रतिनिधित्व गर्दै १३ ज्येष्ठ नागरिकहरुको उपस्थितिमा खड्ग जात्रा गरिने परम्परा रहँँदै आएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्