Techie IT
शनिबार, मंसीर २०,२०७७

सिन्धुपाल्चोकमा गोरूले नै दियो दुध (भिडियोसहित)


१४ भदाै, काठमाडाैँ । झट सुन्दा अचम्म लागन सकछ गोरुले पनि दुध दिन्छ र भनेर ?  तर सिन्धुपाल्चोकमा एक युवाले गोरुको दुधनै दोएका छन । सिन्धुपाल्चोकमा गाेरूले दुध दिएको विषय र भिडियो अहिले फेसबुकमा भाइरल बनेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ६ का गोले तमाङको घरमा रहेको गोरूबाट दुध दिएको भिडियो फेसबुकमा भाइरल बनेको छ ।

धेरैले अचम्म लाग्यो भन्दै भिडियो सेयर गरिरहेका छन । भिडियोमा एक जना युवाले कचाैरामा गोरूको दुध दुहुने काम गरिरहेका छन ।


क्याटेगोरी : विशेष
ट्याग : #गोरूले नै दियो दुध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545