सिन्धुपाल्चोकमा गोरूले नै दियो दुध (भिडियोसहित)

१४ भदाै, काठमाडाैँ । झट सुन्दा अचम्म लागन सकछ गोरुले पनि दुध दिन्छ र भनेर ? तर सिन्धुपाल्चोकमा एक युवाले गोरुको दुधनै दोएका छन । सिन्धुपाल्चोकमा गाेरूले दुध दिएको विषय र भिडियो अहिले फेसबुकमा भाइरल बनेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ६ का गोले तमाङको घरमा रहेको गोरूबाट दुध दिएको भिडियो फेसबुकमा भाइरल बनेको छ ।
धेरैले अचम्म लाग्यो भन्दै भिडियो सेयर गरिरहेका छन । भिडियोमा एक जना युवाले कचाैरामा गोरूको दुध दुहुने काम गरिरहेका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #गोरूले नै दियो दुध
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्