तारेश्वरको लामबगरमा बस दुरर्घटना , २३ जना घाइते

पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका स्थीत लामबगरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन । आज बिहान फेदी बजार बाट शहिद गेट तर्फ तिब्र गतिमा हुँइकीएको बा ४ ख ७४७० नंम्बरको बस लामबगरको खोलामा खसेको हो । स्थानिय बिष्णुभक्त तिमिल्सीनाका अनुसार चालका लापरवाहीका कारण बस खोलामा खसेको बताए ।
४२ सिटको सो बसमा करीव ५० जना रहेको बताइएको छ । लामबगर–जरंखुको कच्च्ी सडक र क्षमता भन्दा बढी यात्रु राखी चालकले लापरवाही पुर्वक तिब्र गतिमा बस चलाउदा दुर्घटना भएको प्रहरी बृत बालाजुका प्रमुख चिरन्जीवी कोइरालाले बताए ।
घाइते सबैको ग्रीनसीटी अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारेश्वर, #बस दुरर्घटना
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्