Techie IT
सोमबार, जेठ ३,२०७८

तारेश्वरको लामबगरमा बस दुरर्घटना , २३ जना घाइते


पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका स्थीत लामबगरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन । आज बिहान फेदी बजार बाट शहिद गेट तर्फ तिब्र गतिमा हुँइकीएको बा ४ ख ७४७० नंम्बरको बस लामबगरको खोलामा खसेको हो । स्थानिय बिष्णुभक्त तिमिल्सीनाका अनुसार चालका लापरवाहीका कारण बस खोलामा खसेको बताए ।

४२ सिटको सो बसमा करीव ५० जना रहेको बताइएको छ । लामबगर–जरंखुको कच्च्ी सडक र क्षमता भन्दा बढी यात्रु राखी चालकले लापरवाही पुर्वक तिब्र गतिमा बस चलाउदा दुर्घटना भएको प्रहरी बृत बालाजुका प्रमुख चिरन्जीवी कोइरालाले बताए ।
घाइते सबैको ग्रीनसीटी अस्पतालमा उपचार भइरहेको छ ।

 

 


क्याटेगोरी : विशेष
ट्याग : #तारेश्वर, #बस दुरर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्