महासंघको आसन्न निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा अन्य पदाधिकारी घोषणा सभा सम्पन्न

सीता पौडेल
काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा अन्य पदाधिकारी घोषणा सभा सम्पन्न भएको छ । मंगलबार बागबजारको एक सभाहलमा आयोजना गरिएको उक्त घोषणा सभामा प्रेसचौतारी नेपाल, प्रेसमञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठन लगायतका नौ सङ्गठनको संयुक्त प्यानलको तर्फबाट सबैको समान सहभागिता रहने गरि उम्मेदवार घोषणा सभा सम्पन्न भएको हो ।
(हेर्नुस् उम्मेद्वारको नामावलीसहित सातबुँदे घोषणापत्र)
अध्यक्षः निर्मला शर्मा
वरिष्ठ उपाध्यक्षः माधव नेपाल
उपाध्यक्ष (महिला) दाना केसी सुवेदी
उपाध्यक्ष (समावेशी) अवधेश झा
महासचिवः बालकृष्ण बस्नेत
सचिव (खुल्ला )रामकृष्ण ज्ञवाली
सचिव (महिला) निमा काफ्ले
सचिव आदिवासी–जनजाति शाहीमान राई
सचिव (मधेशी) श्वेता सिन्हा
सचिव (दलित) मधु शाही
सचिव (एशोशियट) रामेश्वर कार्की
कोषाध्यक्षः कृष्ण गिरी
लेखा समिति संयोजकः द्वारिका काफ्ले
क्याटेगोरी : विशेष
ट्याग : ##पदाधिकारी घोषणा सभा सम्पन्न, #hot, #नेपाल पत्रकार महासङ्घ#
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्