Techie IT
बिहीबार, कात्तिक ४,२०७८

आइतवार देखि मालपोत कार्यालय खुल्ने (पत्र सहित)


काठमाडौं ,जेष्ठ २४ ।

नेपाल सरकार भुमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारि गर्दै जेष्ठ २५ गते आइतवार देखि  मालपोत कार्यालय खुल्ने जानकरी दिएको छ ।

सेवाग्राहीहरु बाट आएको सेवा सुचारु गर्नुपर्ने माग आएकोले मालपोत कार्यालयका प्रमुखलाई अनिवार्य उपस्थिति हुन् सुचना गर्दै आवस्यक कर्मचारीको व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छ।


क्याटेगोरी : विशेष
ट्याग : #मालपोत कार्यालय खुल्ने


तपाईको कमेन्ट लेख्नुहोस्