अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगियो ( नामावली सहित)

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच काठमाण्डौ जिल्ला कमिटीले एकता सम्पन्न गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ ।
संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ ।
कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट ३२ जना र साविक अनेरास्ववियू ९क्रान्तिकारी० वाट २९ जना रहेका छन् । त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट ४ जना र साविक नेरास्ववियू ९क्रान्तिकारी ० वाट ३ सदस्य रहेका छन् ।
वैठकमा नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा , अनेरास्ववियूका केन्द्रीय सदस्य द्वय अशोक थापा र समीर पाण्डेको विशेष उपस्थिति रहेको थियोे ।
क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियूको काठमाडौं
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्