कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को सगठन सुदृढीकरण अभियान(प्रतिनिधिहरुको नामाबली सहित )

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ७ ले संगठन सुदृढीकरण , चलायमान बनाउन र सगठन बिस्तार गर्न प्रतिनिधिहरु सबै वडाहरुमा संगठन बिस्तारको लागि क्षेत्र नं ७ ले सबै वडामा प्रतिनिधि खटाएको नेपाली कांग्रेस क्षेत्र नम्बर ७का सभापति मुकुन्द रीजालले बताउनुभयो ।
हेर्नुहोस् प्रतिनिधिहरुको नामबली
१-नागार्जुन १- मनोहरि तिवारि, दिपेन श्रेष्ठ , रमेस फुँयाल , प्रशान्त मानसिंह
२- नागर्जुन२- मदन श्रेष्ठ , अन्जु सिंह, कुमार फुँयाल
३- नागर्जुन ३- राजन महर्जन, सुरेन्द्र बहादुर श्रेष्ठ , रसिला लामा
४- तार्केश्वर- ७- हरि प्रसाद धिताल, प्रशान्त मान सिंह, नविन मानन्धर
५-तार्केस्बर ८- शुसिल भट्ट – प्रमिला सिंह – रमेस फुँयाल
६- तार्केस्बर ९- भुवनेश्वरि खतिवडा-प्रभु राम फुँयाल-प्रसान्तमान सिंह , द्वारिका महर्जन
७- तार्केस्बर १०- चोला नाथ फुँयाल-प्रमिला सिंह – कुमार फुँयाल
८- तार्केस्बर११-रुपा शर्मा- भक्त राज भुसाल -प्रमिला सिंह- रसिला लामा
९- तार्केस्बर १२- भव नाथ गजुरेल- कमला राज भण्डारि -कुमार फुँयाल- नबिन मानन्धर
१०- का म न पा – १६ – इन्दिरा सेढाँई – रमेस जम्कट्टेल – सन्तोस दमाइ- कृष्ण दास श्रेष्ठ – रमेस फुँयाल , अन्जु सिंह , रसिला लामा
११- का म न पा -१७-कृष्ण राज श्रेष्ठ -राजेस डंगोल – प्रशान्त मान सिंह – कुमार फुँयाल
१२- का म न पा – १८- नबिन मानन्धर- सुरेन्द्र बहादुर श्रेष्ठ, रमेस फुँयाल
१३- का म न पा -२७-मन्जु श्रेष्ठ- कृष्ण दास श्रेष्ठ – नबिन मानन्धर
१४- का म न पा – २८- सृजना बुर्लाकोटि – बद्रि मानन्धर- अन्जु सिंह चौधरि- द्वारिका महर्जन
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्