राजाको जन्मदिनको अवसरमा दिपावली गर्न शाही युवा शक्तिको जिल्ला कमिटिलाई निर्देशन

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र विर बिक्रम शाहदेवको ७३ औ जन्मदिनको अवसरमा शाही युवा शक्तिm , नेपाले बिभिन्न कायृक्रम गरि मनाउने भएको छ । साथै देशभर रहेका जिल्ला कमिटिहरुलाई समेत २३ गते सोमबार बिभिन्न कार्यक्रमको आयोजना साथै दिपावली गर्ने निर्देशन दिइएको अध्यक्ष पशुपति खड्काले बताए ।
शाहि युवा शतिm नेपाल काठमाडौ जिल्ला समितिले आज बेलुकी ६ बजे गोंगबुको जालपाचोकमा दिपावली कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्