शाही युवा शक्तिका पृतम र महेन्द्रलाई प्रहरीे द्धारा रिहा

शाही युवा शक्ति नेपालको पश्चिमान्चल प्रमुख पृतम खत्री र महेन्द्र बिश्वब्कर्मालाई प्रहरीले रिहा गरेको छ । भनेको कारण गणतान्त्रिक सरकार तर्सिएर माफिया सैलिमा गिरफ्तार गरेको थियो।
बुटवलमा सरकारको निरङ्कुशताको बिरोध र राजसस्था पुनःस्थापनाको माग गर्दै आएका थिए ।
बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको उद्घाटनका क्रममा श्रीमान गम्भिर नेपाली भन्ने गित गाउँदा महेन्द्र बिश्वकर्मा र पृतम खत्री पक्राउ परेका हुन ।
क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्