Techie IT
सोमबार, असोज १५,२०८०

एमाले काठमाडौँ जिल्ला कमिटीको बैठक : यस्ता छन महत्वपूर्ण निर्णर्यहरु


काठमाडौं । काठमाडौं नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीकोआठौँ पूर्ण कमिटी बैठक सम्पन्न भएको छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको सो बैठकमा स्थायी कमिटी सदस्य/इन्चार्ज बागमती प्रदेश काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्य / सह इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य ,सह इन्चार्ज कमरेडद्वय रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, बागमती प्रदेश कमिटीअध्यक्ष केशवराज पाण्डे, सल्लाकार परिषद् अध्यक्ष विकेन्द्रदिप विसी, लेखा कमिटीअध्यक्ष राधाकृष्ण भण्डारी सहितको उपस्थीतीमा महत्वपूर्ण निर्णय गरेको छ ।

पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाईजिल्लाभर एकरुपताका साथ आत्मसात् गर्दै कार्यान्वयन गर्न÷गराउन सम्पूर्ण पार्टी
र मातहत कमिटीमा यो अन्तरकमिटी निर्देशन–१२ जारी गरिएको छ । आ–आफ्नो कार्यक्षेत्रमा सृजनात्मक ढंगले लागु गर्न÷गराउन निर्देशन गरिएको जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाले बताउनु भयो ।

हेर्नुहोस एमाले काठमाडौ जिल्ला कमिटिको निर्णय

 

 

 

              बिशेष अभियान किन

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौँ जिल्ला कमिटीको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Light Rain
5:56 am5:49 pm +0545