यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ क्षेत्रको ५२ उम्मेदवार (नामसहित)

काठमाडौ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्।
अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्।
महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन्।
हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेता
प्रदेश न १
१ केपी शर्मा ओली – झापा ५
२ रविन कोइराला – झापा १
३ वसन्तकुमार नेम्वाङ – पाँचथर
४ महेश बस्नेत – इलाम १
५ सुवास नेम्वाङ – इलाम २
६ ऋषिकेश पोखरेल – मोरङ २
७ भानुभक्त ढकाल – मोरङ ३
८ विनोद ढकाल – मोरङ ४
९ योगी मण्डल – मोरङ ५
१० जयकुमार राई – सुनसरी १
११ भगवती चौधरी – सुनसरी ३
१२ एलपी साँवा लिम्बु – झापा ४
१३ मानवीर राई – सोलुखुम्बु
मधेस प्रदेश
१ जुलीकुमारी महतो – धनुषा ३
२ रघुवीर महासेठ – धनुषा ४
३ अजय गुप्ता – रौतहट १
४ प्रभु साह – रौतहट ३
५ बलवीर चौधरी – बारा २
६ देवनारायण चौधरी – बारा ४
७ लिलानाथ श्रेष्ठ – सिराहा
८ राजकुमार गुप्ता – पर्सा ३
बागमती प्रदेश
१ गोकुल बाँस्कोटा – काभ्रे २
२ नवराज सिलवाल – ललितपुर १
३ प्रेम महर्जन – ललितपुर २
४ मणिराम फुयाल – काठमाडौं २
५ कृष्ण राई – काठमाडौं ३
६ डा।राजन भट्टराई – काठमाडौं ४
७ ईश्वर पोखरेल – काठमाडौं ५
८ राजेश शाक्य – काठमाडौं ८
९ रामप्रसाद न्यौपाने – चितवन ३
१० महेश बस्नेत – भक्तपुर २
गण्डकी प्रदेश
१ एकबहादुर राना – तनहुँ १
२ तिलक महत – नवलपुर २
३ हरिकृष्ण श्रेष्ठ – म्याग्दी
लुम्बिनी प्रदेश
१ छविलाल विश्वकर्मा – रुपन्देही १
२ विष्णु पौडेल – रुपन्देही २
३ खिमलाल भट्टराई – रुपन्देही ५
४ ठाकुर गैरे – पाल्पा २
५ प्रदीप ज्ञवाली – गुल्मी १
६ शंकर पोखरेल – दाङ २
७ टोपबहादुर रायमाझी – अर्घाखाँची
८० सूर्य थापा – प्यूठान
कर्णाली प्रदेश
१ नागिन्द्र शाही – कालीकोट
२ दल रावल – हुम्ला
सुदूरपश्चिम प्रदेश
१ लेखराज भट्ट – कैलाली ४
२ नारदमुनि राना – कैलाली ५
३ डा।भीम रावल – अछाम १
४ यज्ञ बोगटी – अछाम २
५ दामोदर भण्डारी – बैतडी
६ गणेशसिंह ठगुन्ना – दार्चुला
७ पठानसिंह बोहोरा – डडेलधुरा
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्