असार महिनाभित्र तरुण दलकाे केन्द्रीय समिति विस्तार हुन्छ: विद्वान गुरुङ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार महिनाभित्र तरुण दल केन्द्रीय समिति विस्तार हुने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले असार अन्तिमसम्ममा तरुण दल समिति विस्तार हुने बताए ।
कम्युनिस्टको सरकार हुँदा जनताले दुःख पाएको भन्दै गठबन्धनको सरकारमा त्यस्तो नभएको बताए । विपतको समयमा तरुणहरू अग्रणी मोर्चामा रहेर कार्य गर्ने उनको भनाइ छ । त्यहीअनुसार आफूले कार्यकर्तालाई निर्देशन दिएको बताए ।
उनले काँग्रेसको सरकारमा मात्र शान्ति सुशासन कायम रहने बताए । प्रदेश र संघको चुनावमा काँग्रेसको उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विद्वान गुरुङ
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्