Techie IT
शनिबार, मंसीर २०,२०७७

तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने


नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको काठमाडाैँकाे तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने भएको छ ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन ।

नगरपालिकाकाले कर बढाएर आफूहरुको ढाड भाँच्ने काम गरेको भन्दै स्थानीयबासिन्दाले नगरपालिकामा नै पुगेर विरोध जनाएपछि मेयर बोहोराले बढेको कर फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । नगरको विकासका लागि रकम जुटाउन नगरपालिकाले कर बढाएको भन्दै मेयर बोहोराले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545