तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको काठमाडाैँकाे तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने भएको छ ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन ।
नगरपालिकाकाले कर बढाएर आफूहरुको ढाड भाँच्ने काम गरेको भन्दै स्थानीयबासिन्दाले नगरपालिकामा नै पुगेर विरोध जनाएपछि मेयर बोहोराले बढेको कर फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । नगरको विकासका लागि रकम जुटाउन नगरपालिकाले कर बढाएको भन्दै मेयर बोहोराले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए ।
क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्