Techie IT
मंगलबार, कात्तिक ४,२०७७

शाही युवा शक्तिको केन्द्रीय कार्यसमिति बिस्तार (नामावलीसहित )


काठमाडौ । शाही युवा शक्तीको केन्द्रिय कार्यसमिति बिसतार भएको छ । संगठनलाई र्मुतरुप दिन नयाँकार्यसमिति बनाइएको अध्यक्ष पशुपति खड्काले बताए ।

शाही युवा शक्ती नेपाललले वर्तमान  कार्यसमितिमा केही निष्कृय रहेको र अव नयाँ कार्यसमिति मार्फत सक्रिय बनाउन उदेश्यका साथ भङ्ग गरिएको थियो ।

हेर्नुहोस नयाँ कार्यसमितिको नामावली


क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!