Techie IT
बुधबार, असोज १४,२०७७

नार्गाजुनमा २३९ पि सि आर विधिबाट नमुना संकलन , पहिलो चरणको नतिजा सबै नेगेटिभ


काठमाडौ । नागार्जुन नगरपालिकाले कोभिड १९ को पि सि आर विधिबाट २३९ जनाको नमुना संकलन गरिएको छ ।

प्ररिक्षणको लागि २३९ जनाको नमुना संकलन गरिएको मा १९१ जनाको मात्र नतिजा प्राप्त भएको र सबै जनाको नतिजा नेगेटिभ भएको नगर प्रमुख मोहन बादुर बस्नेतले बताए ।

बाँकी नमुना को नतिजा आउन केही समय लाग्ने भएको हुदा सबै नगरवासि दाजुभाई तथा दिदीबहिनीहरु नआतीकन धैर्य गरेर बस्न समेत नगर प्रमुख बस्नेतले आग्रह समेत गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!