Techie IT
सोमबार, जेठ ३१,२०७८

लायन्स क्लव अफ काठमाण्डौ एपेक्सको अध्यक्षमा  रामकृण्ण डंगोल सर्बसम्मत


न्यूज अफ टोखा, काठमाण्डौ । हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढी मुलुकमा फैलिएको लायन्स क्लव ईन्टरनेशन अन्तर्गत लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले आगामी वर्षका लागी नयाँ कार्यसमिती चयन गरेको छ । लायन वर्ष २०२०-२१ को लागि लायन्स क्लव अफ काठमाण्डौ एपेक्सको अध्यक्षमा  रामकृण्ण डंगोल सर्बसम्मत निर्वाचित भएका छन् ।

क्लवका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा अनलाइन निर्वाचन भएको हो । क्लवको प्रथम उपाध्यक्षमा आनन्द अधिकारीद्वितीय उपाध्यक्षमा गणेश बजगांईसचिवमा लक्ष्मण लामिछानेक्लब एडमिनिष्ट्रेटरमा गणेश दाहाल कोषाध्यक्षमा हरि पोख्रेलक्लवको एडभाईजरमा महेन्द कुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै क्लव सर्भिस चियर प्रसनमा अनिल सुबेदी ,एल सि आइएफ कोडिनेटरमा मनोहर महत्राक्लवको सहसचिवमा राजु बहादर अधिकारी सहकोषाध्यक्षमा पबिण प्रसाद अधिकारीमार्केटिङ अफिसरमा भुबन केसी र डाइरेक्टरमा सन्तोस कुमार गैतमपर्सादो तामाङओम प्रकाश अर्यालडा. रबिन लाल श्रेष्ठ मिन पसाद चौलागाइ रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लव अफ काठमाण्डौ एपेक्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
05:0719:00 +0545