Techie IT
मंगलबार, कात्तिक ४,२०७७

कोरोना कहर : पुल्चोकमा रहेका आरोग्य र निदान अस्पतालमा सिल


३१ वैशाख, काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #आरोग्य फाउन्डेसन र निदान अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!