Techie IT
शनिबार, साउन १६,२०७८

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुद्धारा १०४८ व्यक्तिहरुलाई भोजन


काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको आयोजनामा र स्थानिय निकाय हरुसंगको सहकार्यमा कोरोना भाईरसबाट प्रभावित ब्यक्तिहरुलाई सामुहिक भोजन गरेको छ ।

टोखा नपावडा न ३ धमलटार,शान्ति बाटिका,टोखा ।वडा नं८ भुवनेश्वरी मन्दिर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको भवनमा संचालन गरिएको सामुहिक भोजन कार्यक्रममा १०४८ व्यक्तिहरुलाई भोजन गराईएको अध्यक्ष राकेश सिंहले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार