संखुवासभाको आइसोलेसनमा राखिएको महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ

संखुवासभाको धर्मदेवी नगरपालिका २ मा साइप्रसबाट आउनु भएकी ४१ वर्षीय एक जना महिलाको स्वाव परिक्षण पीसीआर नेगेटिभ आएको छ ।
जिसस प्रमुख एवं अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यका अनुसार ती महिला बिरामी भएपछि स्वाव परिक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि उनको आरडिटि परिक्षण पनि नेगेटिभ आएको थियो । ज्वरो आउने, वान्ता, झाडा पखाला लक्षण देखिएको छ । बिरामी महिलालाई जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन वार्डमा राखिएको छ
संखुवासभामा अहिलेसम्म दुई जनाको मात्र स्वाव परिक्षण भएको छ । ती महिलाको स्वास्थ्य सामान्य रहेको शाक्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्