Techie IT
बिहीबार, मंसीर १६,२०७८

कार्यदलले पेस ग¥यो सरकारलाई सिफारिस लकडाउन खुलेको तीन हप्तापछि परिक्षा सञ्चालन गर्नु पर्ने सुझाव


काठमाठौं । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसामु सिफारिस पेश गरेको छ ।

परिक्षा विहान र दिउँसो गरि दुई सिफ्टमा गर्न सकिने तथा सामाजीक दुरी कायम गरी विद्ययार्थी भर्ना अभियान चलाउन सकिने भनि कार्यदलले सरकारलाई सुझाव दिएको छ ।बिहीबार शिक्षा मन्त्री गरिरिराजमणि पोखरेलाई प्रतिवेदन बुझाउँदै कार्यदलले सामाजिक तथा भौतिक दुरी कायम गर्ने गरी र विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन मिल्ने गरि परीक्षा केन्द्र बनाउन पनि सुझाव दिएको्  छ

प्रतिवेदन बुझेलगतै मन्त्री पोखरेलले कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सिफारिस पेश


तपाईको कमेन्ट लेख्नुहोस्