साङ्लामा रक्तदान कार्यक्रम

तारकेश्वर साड्ला । रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसाथ गर्दै रतmदान सम्पन्न भएको छ ।
बिषेश गरि लकडाउमा रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।
लाइन्स क्लव अफ काठमाडौ आशामाछापोखीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले साङ्लामा रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्सका प्रतिनिधि , वडा नं १ का जनप्रतिनिधि र स्थानिय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्लामा रक्तदान
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्