Techie IT
आईतबार, जेठ ३०,२०७८

साङ्लामा रक्तदान कार्यक्रम


तारकेश्वर साड्ला । रक्तदान  जिवनदान भन्ने मुल नारालाई आत्मसाथ गर्दै रतmदान सम्पन्न भएको छ ।

बिषेश गरि लकडाउमा रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

लाइन्स क्लव अफ काठमाडौ आशामाछापोखीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले साङ्लामा रक्तदान गरेका थिए ।

कार्यक्रममा लायन्सका प्रतिनिधि , वडा नं १ का जनप्रतिनिधि र स्थानिय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #साङ्लामा रक्तदान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
05:0719:00 +0545