टोखामा दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई राहत बितरण

काठमाडौँ । टोखा नगरपालिकाले आज वडा नं ५ मा राहत बितरण गरेको छ ।
राहात बितरण कार्यक्रममा टोखाका प्रमुख , प्रकाश अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल , वडा अध्यक्ष जगन्नाथ ढकाल ,नरोत्म राणा , कल्पना घिमिरे लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा राहात बितरण कार्य भएको छ ।
टोखा नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट नगरबासीहरुलाई लकडाउनका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई वडा कार्यालय मार्फत् राहत बितरण गर्न लागेको नगर प्रमुख प्रकाशअधिकारीले बताएका छन् ।
जनप्रतिनिधिहरुले विपन्न बर्गका व्यक्तिहरुको तथ्यांक संकलन गरिसकेपछि राहत बितरण सुरु गरिएको वडा अध्यक्ष जगन्नाथ ढकाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा, #राहत बितरण
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्