राष्ट्रिय संगीतकर्मी संघको बिपदमा परेकालाई खाद्यान्न सहयोग

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघले लकडाउनमा बिपदमा परेकालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्ने काम जारी राखेको छ।
यसैक्रममा आज सस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की , सचिबालय सदस्य राज कुमार हुमागाइ , रजती मार्टका प्रोपाइटर निर्देशक राजेश तिमिल्सिना प्रदेश नम्बर ३ का महासचिव राम कुमार पौडेल ,जनमिडिया प्रालिका प्रबन्ध निर्दशक नेत्र बहादुर कार्की नबलपरासी जिल्ला सदस्य गोपाल तिवारी र राजेश सिग्देल लगाएतको उपस्थितिमा चामल दाल चिउरा ग्यास दाल नुन तेल दालमोठ लगाएतको खाद्यान्न सामानहरु बितरण गरिएको छ ।
स्नेहा बालगृहका संचालक सुलेमान संकर ( इकु) लाई बालगृह मुलपानीमा पुगेर हस्तान्तरण गरिएको अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताए ।
सामाग्रीको ब्यबस्थापन सस्थाका आजिबन सदस्य राजेश तिमिल्सिना नबलपरासी जिल्ला अध्यक्ष राधा तिवारीको आर्टी मार्ट र राष्ट्रिय संगीतकर्मी संघ केन्द्रले गरेको थियो।
राष्ट्रिय संगीतकर्मी संघले राहात बाड्ने कार्यलाई तिब्रता दिदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय संगीतकर्मी संघ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्