Techie IT
बुधबार, वैशाख २२,२०७८

टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने


काठमाडौँ । टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मूलुकभर लकडाउन गरेको अवस्थामा टोखा नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको आइतबार बसेको आपतकालीन बैठकले आजदेखि लागु हुने गरी खाध्यान्न तथा तरकारी पसलमा हुने भिडभाडलाई कम गर्न हरेक पसलले सामाजीक दुरी कायम गरि पसलहरू विहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

News Of Tokha


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा रहेका पसलहरु


तपाईको कमेन्ट लेख्नुहोस्