टोखा नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गर्नेले राहात पाउने

काठमाडौं । टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने भएको छ ।
नगरप्रशासनले यसका लागी बिभिन्न वडा एवं कर्मचारीहरुलाई तथ्याङ्ग संकलन गर्ने अनुरोध समेत गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला मजदुरी खाने कोही पनि व्यक्तिहरुलाई भोकै नराख्ने उद्देश्यका साथ नगरपालिका उनिहरुको तथ्यांक संकलन गरी राहत दिन लागेको बताउनुभएको छ ।
यसका साथै नगरपालिकाले खाद्यान्न लगायत अत्यावश्यक सामानको अभाव भएका नगरबासीहरुलाई सम्पर्क गर्नेका लागि नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरु समक्ष अपिल गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्