कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः नेपाल पत्रकार महासंघ

काठमाडौँ — ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर चिनियाँँ राजदुतावासले मंगलबार एक विज्ञप्ति जारी ग¥यो । जारी गरेको उक्त विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार प्रति गुनासो गर्ने निकाय हुँदाहुदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र आरोप लगाउने काम निन्दनीय रहेको कुरा बुधबार एक विज्ञप्ती प्रकाशित गरि महासंघले जनाएको हो । कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महासंघको ठम्याार्ई छ ।
यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ । काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै बुधबार नै सम्पादकहरुले त्यसको भर्त्सना समेत गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्