महिलाको सशक्तिकरण लागि महिला चेम्बरको सांस्कृतिक कार्यक्रम

काठमाडौं, ०५ आश्विन – नेपाल महिला चेम्बरले शुशिला आर्ट एकेडेमी तथा रुसी सांस्कृतिक केन्द्रसँगको समन्वय माझ शनिवार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली महिलाको आर्थिक सशक्तिकरणका निम्ति कोष बृद्धि गर्ने उदेश्यका साथ रुसी सांस्कृतिक केन्द्रमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदुत फ्रान्सोयस जिभियर लेगर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, शुशिला आर्ट एकेडेमीकी संस्थापक युलिया कोईराला, रुसी सांस्कृतिक केन्द्रका उप निर्देशक लगायतको ऊपस्थिती रहेको थियो।
सांस्कृतिक कार्यक्रम माझ सुशिला आर्ट एकेडेमीका कलाकारहरुले नेपाली लोक नृत्य, रसियाली सांस्कृतिक नृत्य एबम् नेपाली र रसियाली कला मिश्रित नृत्य प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #महिलाको सशक्तिकरण
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्