युरो किड्स गोगंबुको तिज विशेष कार्यक्रम

गोगबुमा रहेको युरो किड्स स्कुलले हरितालिका तिजको अबसरमा आज तिज विशेष कार्यक्रम र तिज फोटो प्र तियोगिता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका उप मेयर ज्ञानिमाया डंगोल काे आथित्यतामा भएको थियो ।
अन्तरास्ट्रिय स्तरको विद्यालयले नेपाली चाडकाे बारेमा विद्यार्थीहरुलाई जानकारि दिएर नेपाली मौलिक सस्कृतीको जगेर्ना गरेकोमा धन्यवाद दिदै यस बिद्यालयको उतरो उत्र्तर प्रगतिको कामना गर्दै सम्पुर्ण नेपाली दिदीबहिनीको चाड तिज पर्व को शुभकामना दिनु भएको थियो ।
कार्यक्रम मा तिज फाेटाे प्रतियोगिता मा प्रथम हुनु भएको सरस्वती टण्डन, दितिय अनामिका कार्कि, तेस्रो सिर्जना बस्नेत लाई सम्मानित गरिएको थियो ।कार्यक्रम प्रमोद पण्डेको सभापति मा भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #युरो किड्स गोगंबु
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्