सिनामंगलमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

सिनामंगलमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बा ३ ख ४३१६ नम्बरको ट्रिपरले ३ वटा बाईकलाई हिर्काएको प्रहरीले जनाएको छ । ट्रिपरको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।
एयरपोर्टबाट आएको ट्रिपरले विपरित दिशाबाट आइरहेका ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो ।
विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रिपर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्