नेकपाका प्रमुख सचेतककाे घरमा पेट्राेल बम प्रहार

बुटवल, ३१ साउन । रुपन्देही जिल्लामा प्रदेश ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहीबार राति अज्ञात समूहले बम प्रहार गरेको छ ।
प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।
ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उहाँले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #बम प्रहार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्