ब्राउन सुगर सहित नेपाली सेनाका मेजर पक्राउ

शनिबार लागू औषध व्युरो शाखा कार्यलय विराटनगर बाट खटिएकाे प्रहरी टोलिले सेनाका मेजर अजित प्रताप सिंहलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पुर्बी पृतना इटहरीमा कार्यरत कैलाली धनगढी नगरपालिकाका सिंह इटहरीको काक्रो होटल नजिकैबाट विशेष सुराकीको आधारमा पक्राउ परेका स्रोतले जनाएको छ ।
उनको साथबाट १ ग्राम ३:२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ब्राउन सुगर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्