लायन्स क्लब अफ काठमाडौं तारकेश्वरको दोस्रो रेगुलर जनरल मिटिङ

पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरको दोस्रो रेगुलर जनरल मिटिङ सम्पन्न भएको छ । सो क्लबका प्रेसिडेन्ट हरि बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो जनरल मिटिङमा ८ नयाँ सदस्य थप गरिएको छ ।
क्लबको मिटिङ्गले श्रावण ३२ गते डिस्टृक प्रथम क्याबिनेट मिटिङमा २५ं जना सहभागी गराइ पद्स्थापना र सपथ कार्यक्रम गर्ने निर्णय गरेको छ ।

लाईफ मेम्बर सबै लाई आबद्द गराइ क्लब लाई बलियो बनाउने अथक प्रयास गरेकोमा प्रेसिडेन्ट हरि बहादुर कार्कीलाई बाधाई ज्ञापन समेत गरिएको लायन्स करुणा शर्माले बताइन ।
प्रमुख अतिथी लायन बिष्णु हरि फुयाल सिनियर एड्भाइचर लायन राजु चालिसे चार्टर प्रेसिडेन्ट सिनियर एओजी अतिथी लायन कृष्ण प्रसाद पराजुली आइ पि पि तथा कमिटी चेयर पर्सन लायन्स पार्क अतिथी राम हरि सिलवाल लगायतका लायन्स पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरले तारकेश्वर नगरपालिका भित्र सक्रिय रुपमा बिभिन्न सामाजिक कार्य संचालन गर्देै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौं तारकेश्वर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्