डेजाभु क्लबका अध्यक्ष पक्राउ

डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभु मर्मत गर्न २ करोड रुपैयाँ लिएका थिए । तर, रकम फिर्ता गर्दा चेक दिइएको खातामा रकम नभएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।
हङकङबाट नेपाल आउने क्रममा एयरपोर्टबाट पक्राउ परेको केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौंको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #डेजाभु क्लब
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्