पहिरोले गाडी किच्दा २ जनाको मृत्यु ,८ जना घाइते

काठमाडौं, ११ साउन । रसुवामा ढुंगे पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक सुमो गाडी क्षतिग्रस्त भएको छ ।
घाइते ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर पुरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पहिरोले गाडी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्