साउन महिनामा पशुपतिनाथको बिषेश आरती

काठमाडौ । २०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपतिनाथ एवं वागमती गंगा आरति” प्रत्येक साँझमा साँगितिक रुपले भजन कृतन गरि निरन्तर रुपमा संचालन भैरहेको छ ।

भक्तजनहरुले यहाँ आइ सम्पर्क गरि तोकिएको आरति खर्च बुझाई आरतिमा पूजनकर्ता भक्त बनि संकल्प पूजन गरि, आरतिका दीप प्रज्वलन गरी आरति गराउने चलन छ । यस्तो आरति गराउँदा सहभागी आरति गराउन रु १५००।– र एकल गराउन रु १००००।–आरति खर्च बुझाउनु पर्ने हुन्छ । पूजनकर्ता भक्त बन्न नचाहेमा पनि आरतिको दर्शन गर्न, आरति हेर्न आउने ठुलो भिड लाग्ने गरेको छ ।
बिशेष गरि साउन महिनाको सोमबार याँहा ठुलो भिड लाग्ने गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्