Techie IT
शुक्रबार, मंसीर १५,२०८०

चापीय रेखा सक्रिय,थप ३ दिन भारी वर्षा हुने


काठमाडौं । मुलुककाे विभिन्न  स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ । पूर्व, मध्य, पश्चिमका क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानूमान महाशाखाले आज पनि दिनभर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #भारी वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
13°
Mostly Cloudy
6:36 am5:08 pm +0545