बालाजुको एक सहकारी संस्थाबाट सिसी क्यामरा तोडमोड गरी १५ लाख ३० हजार चोरी

बालाजुको माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट सिसी क्यामरासमेत तोडमोड गरी रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।
रातको समयमा ताला फोडेर चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चोरी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्