भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, दुवै तर्फ एक–एक जनाको मृत्यु

२५ असार, काठमाडाैँ । भोजपुर सदरमुकाम हटिया लाइनमा प्रहरी र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त भएको छ ।
भिडन्तमा दुइ जना मारिएका छन । मत्यु हुनेमा एक जना घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई रहेका छन भने अर्का विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन । घटनाको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले पुष्टि गरकेा छन ।
क्याटेगोरी : समाचार
ट्याग : #दोहोरो भिडन्त
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्