बर्षाका कारण तारकेश्वरका बिभिन्न स्थानमा डुवान , हेर्नुहोस काहाँ के भयो ?

तारकेश्वर काठमाडौ । शनिवारको अविरल वर्षाले तारकेश्वरको विभिन्न स्थानको खोला अनियन्त्रित भई करिडोर छेउका घर तथा टहरामा भौतिक क्षती भएको छ । खोलामा आएको बाढी पसेर धर्मस्थलीको स्वास्थ्य चौकीको केही भाग भासिएको छ।
गैरीगाउँ शिवमन्दिर नजिकै रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।
नदीको भल पसेर शान्तिटोल अगाडी शंकरनारायण श्रेष्ठको भुईतलाको कोठाहरु डुवानमा परेको बताए ।
भुईं तलामा पानी पसेपछि औषधी र कागजपत्र लतmाकपडा लगायतका सामानहरु माथिल्लो तलामा सारेर जोगाएको उनले जानकारी दिए ।
शनिवारको बर्षाले नगरपालिका भित्रका केही सडकहरु पूर्ण रुपमा क्षती भएको छ ।
तस्विर : तारकेश्वर न्यूज










क्याटेगोरी : समाचार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्