Techie IT
बिहीबार, मंसीर १४,२०८०

टिकटक प्रतिबन्धको विरोधमा उत्रिए टिकटकरहरु


काठमाडौं। टिकटक प्रतिबन्धको विरोधमा टिकटकहरुले काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेका छन् ।
उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका छ।

‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ? लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनिहरुले प्रर्दशन गरेका थिए ।

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथी तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टिकटकरहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Haze
6:35 am5:08 pm +0545