गाडीभाडा बढाउने निर्णय फिर्ता

काठमाडौं, ३० जेठ । यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ ।
नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले भाडावृद्धिको निर्णय फिर्ता लिएको बुझिएको छ ।
यसअघि विभागले विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #गाडीभाडा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्