Techie IT
शनिबार, मंसीर १३,२०७७

गाडीभाडा बढाउने निर्णय फिर्ता


काठमाडौं, ३० जेठ । यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ ।

नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले भाडावृद्धिको निर्णय फिर्ता लिएको बुझिएको छ ।

यसअघि विभागले विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #गाडीभाडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545